गहवामाई रथयात्रामा सहभागी हजारौँ भक्तजन

सफल खबर संवाददाता

आइतबार, २३ असार २०८१, १४ : ०८
गहवामाई रथयात्रामा सहभागी हजारौँ भक्तजन

काठमाडौं। वीरगञ्जको प्रसिद्ध गहवामाई निवनिर्मित मन्दिरको १२औं वार्षिकोत्सवको अवसरमा निकालिएको रथयात्रामा सहभागि हजारौँ श्रद्धालु भक्तजन ।

रथयात्रा गहवामाई मन्दिर प्राङ्गणबाट शुरू भई घण्टाघर चोक, रेलवे रोड हुँदै छपकैयास्थित स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शालिकलाई परिक्रममा गरेर विर्तामाई मन्दिर, अलखिया मठ, महावीर मन्दिर हुँदै गहवामाई मन्दिर प्राङ्गणमा आएर टुङ्गिएको थियो । 

 

 

 

 

प्रतिक्रिया दिनुहोस