काठमाडौं । सरकारले ५२ वटा रोगहरूलाई सङ्क्रामक रोगको सूचीमा राखेको छ। जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सङ्क्रामक रोगको सूचि तयार पारेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सङ्क्रामक रोगहरूको सूचीमा रेबिज देखि रिफ्ट भेरी फिवरसम्म रहेका छन्। नयाँ रोगहरूको सूची राजपत्रमा प्रकाशित भइसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असार २०८१, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रालयले सातै प्रदेशमा पठायो रेबिज विरुद्धको ५१ हजार भायल खोप
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन