काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । सन् २०२३ का लागि १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सफलता मिलेसँगै उत्साहित भएको सरकारले आउँदो वर्ष १६ लाखको महत्वकांक्षी लक्ष्य राखेको हो ।
यसका लागि आवश्यक पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू अघि बढाइने अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १५ जेठ २०८१, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकले ढोरपाटनका होटल भरिभराउ
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
सौराहामा पर्यटकको आगमन उत्साहजनक : व्यवसायी
६ महिनामा २६ सय बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो
एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए