यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

शनिबार, २९ बैशाख २०८१, ०७ : ५५
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । 

यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३० पैसा रहेको छ । 

यस्तै अस्ट्रेलियन डलर एको खरिददर ८८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा रहँदा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस