काठमाडौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ ।
विभिन्न सार्वजनिक निकायबाट लेखिआएअनुसार कार्यालयले कालोसूचीमा राख्नुअघि ७ दिने लिखित स्पष्टीकरण सोधेको छ ।
यसअघि कालोसूचीमा राख्न नपर्ने आधारहरु भए ३० दिनभित्र जवाफ पेश गर्नं भनिएपनि कुनै प्रतिक्रिया नआएपनि कार्यालयले कालोसुूचीमा राख्ने प्रक्रियाका लागि अन्तिम पटक स्पष्टीकरण सोधेको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ बैशाख २०८१, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको हवाई क्षेत्र ईयू कालोसूचीबाट हटाउन परराष्ट्र मन्त्री खनालको आग्रह
७ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा
१२ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस
९ निर्माण व्यवसायी कालोसूचीमा
९ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु, ७ दिनभित्र स्पष्टीकरण दिन अल्टिमेटम
२० निर्माण कम्पनी कालोसूचीमा