अमिक शेरचनको स्वास्थ्यमा सुधार

सफल खबर संवाददाता

सोमबार, १७ बैशाख २०८१, ११ : ३१
अमिक शेरचनको स्वास्थ्यमा सुधार

काठमाडौ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनको स्वास्थ्यमा सुधार आएको छ।

गएको बिहीबार साँझ अचालन बिरामी परेपछि ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका शेरचनको स्वास्थ्यमा सुधार आएको हो। 

शेरचनका पुराना सहकर्मीसमेत रहेका वामपन्थी नेता घनश्याम शर्मा पौडेलले शेरचनसँगैकाे तस्बिर शेयर गर्दै उनको स्वास्थ्यमा राम्रो प्रगति भएको जानकारी दिएका हुन्।

 

प्रतिक्रिया दिनुहोस