वेष्ट इण्डिज ‘ए’

कुशल भुर्तेलले नेपाललाई दिलाए चौथो सफलता

सफल खबर संवाददाता

आइतबार, १६ बैशाख २०८१, १३ : ५१
कुशल भुर्तेलले नेपाललाई दिलाए चौथो सफलता

काठमाडौँ । स्पिनिरहरुमार्फत दबाबमा पारिरहेको नेपालले वेष्ट इण्डिजको चौथो विकेट लिएको छ । कुशल भुर्तेलले केसी कार्टीलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराएका हुन् । भुर्तेलको व्यक्तिगत यो दोस्रो विकेट हो ।

टीमका लागि तेस्रो र भुर्तेलका लागि पहिलो विकट ९ ओभरको अन्तिम बलमा लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस