१६ रन बनाएर आउट भए कुशल भुर्तेल

सफल खबर संवाददाता

शनिबार, १५ बैशाख २०८१, १४ : ५६
१६ रन बनाएर आउट भए कुशल भुर्तेल

काठमाडौं। यस अघि लगातार तीन खेलमा खाता खोल्न नसकेका ओपनर कुशल भुर्तेल वेस्ट इण्डिजविरुद्ध १६ रन बनाएर आउट भएका छन् । रिभर्स स्वीप सट प्रहार हान्ने क्रममा उनी विकेट किपरबाट समातिएका हुन् ।

 

उनले यस क्रममा १२ बल खेल्दा तीन वटा चौका प्रहार गरे ।वेस्ट इण्डिजविरुद्ध नेपाल २०५ रनको लक्ष्य पछ्याइरहेको छ । यस अघि अनिल साह ९ बल खेलेर ५ रन बनाएर आउट भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस