काठमाडौं। टी–२० सिरिजको पहिलो खेलमा इन्डिजविरुद्ध २०५ रनको लक्ष्य पछ्याएको नेपाललाई वेस्ट पहिलो झट्का लागेको छ ।
कीर्तिपुरमा शनिवार जारी खेलअन्तर्गत तेस्रो ओभरको पहिलो बलमै अनिल साह क्याचआउट भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ बैशाख २०८१, १४ : ४१
लेखकबाट थप