काठमाडौँ । सरकारले वैशाख ३१ गते वृहत् खोज र खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाका लागि वृहत् खोज र खोप अभियान सञ्चालन गर्न लागेको हो।
देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिइने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ बैशाख २०८१, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा बालबालिका प्रयोग नगर्न र शान्ति सुरक्षा मजबुत बनाउन आयोगको निर्देशन
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप
आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस
छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने