काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुले रिक्स लिएर सरकारमा गएकाले एक मिनेट पनि खेर नफाल्ने बताएका छन् । रास्वपा सभापतिसमेत रहेका लामिछानेले वर्तमान सन्दर्भका विषयमा बोल्दै देशका महत्वपूर्ण ठाउँमा आफूहरु पुगेकाले चुनौतीपूर्ण अवस्थामा रहेको बताए ।
उनले भने, ‘हामीलाई यो सरकारमा एकएक मिनेट महत्वपूर्ण रहन्छ । हामीले हाम्रा मन्त्रीहरुलाई भनेका छौं । आजको दिन नै अन्तिम दिन भनेर काम गर्नुस् । परिस्थिति जे पनि हुनसक्छ । जुन दिनसम्म मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ, त्यो दिन नै अन्तिम दिन भनेर काम गर्नुस् भनेर निर्देशन जारी गरेका छौं ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० चैत्र २०८०, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन