काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिदा वा काजमा रहँदा बैठकमा नबस्न र भत्ता नलिन कर्मचारीलाई निर्देशन दिएको छ । सार्वजनिक निकायका कर्मचारीलाई बिदा वा काजमा रहेको बेला निर्णय प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको हो ।
बिदा वा काजमा रहँदा बैठकमा सहभागी हुनु कानुनको बर्खिलाप हुने मन्त्रालयको भनाई छ । साथै कार्यालय समयभन्दा बाहिर बैठक बसी भत्ता नलिन पनि मन्त्रालयको आदेश छ ।
अर्थ मन्त्रालयद्वारा जारी कार्यसञ्चालन निर्देशिका २०७७ मा एउटै निकायअन्तर्गतको कर्मचारीबीच बसेको बैठकमा भत्ता उपलब्ध नगराउने व्यवस्था गरेको छ ।



प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ चैत्र २०८०, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुराना एम्बुलेन्स सञ्चालन रोक्दा अभाव हुने चिन्ता
स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न टोली परिचालन गरिने
मन्त्रालयले सातै प्रदेशमा पठायो रेबिज विरुद्धको ५१ हजार भायल खोप
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय