काठमाडौ । स्वास्थ्य बीमा बोर्डले १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको छ ।
विभिन्न जिल्ला कार्यालयमा रिक्त दरबन्दी पूर्तिका लागि बोर्डले करारमा दरखास्त आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले आजको मितिदेखि १५ दिनभित्र आवेदन पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०२ चैत्र २०८०, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा
प्राकृतिक विपत्तितर्फको बीमा भुक्तानी ११ करोड १५ लाख
२३ अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी
बीमा रकम दुरुपयोग गर्ने ३ कर्मचारी बर्खास्त
बागलुङका किसानले गराए ७०५ पशुको बीमा