काठमाडौ । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को “झ’मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृति लिनुपर्नेमा व्यवस्था भएबमोजिम एन्फाले सो प्रक्रिया पूरा नगरी विदेश गएकाले मन्त्रालयले एन्फालाई कारबाही गर्ने राखेपलाई निर्देशन दिएको हो । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०१ चैत्र २०८०, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एन्फा निर्वाचनसम्बन्धी तीन मुद्दाको सुनुवाइ आज हुँदै
नेपाल–हङकङ खेलको लागि राखेपले स्वीकृति दिएको छैन: एन्फा
एन्फा कम्प्लेक्समा धर्ना दिन पुगे फुटबल क्लब
एन्फा महिला लिग छनोट : उद्घाटन खेलमा छहारी एफसी र एफसी रियल भिड्ने
फिफाले एन्फामाथिको आर्थिक बन्देज हटायो
एन्फाको सहायक महासचिव जोशीले दिए पदबाट राजीनामा