काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षभित्र तेस्रो पटक विश्वासको मत लिएर अस्थिरता देखाएको बताएका छन्।
बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सांसद पौडेलले प्रधानमन्त्री अस्थिर भएको दाबी गरे । उनले एक वर्षमा तीन पटक विश्वासको मत लिएर प्रधानमन्त्री अस्थिरताको पक्षपाती भएको दाबी गरे।
उनले गठबन्धनहरू प्रधानमन्त्रीको कारण नभई अरूको कारणले टुट्नुपर्ने भए पनि नेपालमा भने प्रधानमन्त्रीकै कारण गठबन्धनहरू टुट्ने गरेको बताए। उनले वर्तमान सत्तारुढ गठबन्धन पनि धेरै समय स्थिर नहुने दाबी गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रातृ संगठनको अधिवेशन गर्न कांग्रेसद्वारा परिमार्जित विधान पारित
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान
काभ्रेमा काँग्रेसको सय दिने अभियान: ‘सदस्यता घर-आँगन’
बुढानीलकण्ठमा काँग्रेसका शीर्ष नेताको बैठक
काँग्रेसको १०० दिने अभियान पुनः सुरु
कोशीको दुई दलीय संयन्त्रले सरकारका मन्त्रीसँग बृहद् छलफल गर्ने