काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री दोहोरिने भएका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुने भएका छन् ।
माओवादी स्रोतका अनुसार अर्थमन्त्री वर्षमन पुन हुनेछन् भने शक्तिबहादुर बस्नेत र रेखा शर्मा पनि मन्त्रीमा दोहोरिनेछन् । माओवादी केन्द्रबाटै हितबहादुर तामाङले मन्त्री पदको शपथ लिइसकेका छन् । तर श्रेष्ठ र पुनबाहेक अरूको मन्त्रालय टुङ्गिएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै