काठमाडौँ । चितवनमा बालिका मृत भेटिएको घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले चितवनको प्रहरी प्रशासनबाट ब्रिफिङ लिएका छन् । गृहमन्त्री श्रेष्ठले चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, एसपी भावेस रिमाल र डिएसपी श्रीराम भण्डारीको संयुक्त ब्रिफिङ लिएका हुन् ।
सिडिओ कार्यालयबाट फोनमार्फत गृहमन्त्रीलाई घटनाबारे जानकारी गराइएको बताइएको छ । घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ । बालिकाको शव पोस्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० फागुन २०८०, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२ जिल्लामा एसपी हेरफेरः धनुषामा कुँवर, रौतहटमा कार्की
प्रहरी परिसर काठमाडौँमा दुई जना एसपी राख्ने निर्णय
प्रहरीमा ३७ जना एसपीमा बढुवा सिफारिस, कोको परे? (सूचीसहित)
सशस्त्रका चार एसपी हेडक्वार्टर तानिए