काठमाडौं। त्रिदेशीय टी–२० सिरिजमा नेदरल्याण्ड्सविरुद्ध १२१ रनको लक्ष्य पछ्याएको नेपाललाई एकै ओभरमा दुई झट्का लागेको छ । ओपनर कुशल भुर्तेल २.४ ओभरमा आउट भएलगत्तै छैटौं बलमा आशिफ शेख पनि आउट भएका हुन् ।भुर्तेलले १२ र शेखले ८ रन बनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ फागुन २०८०, १४ : ०८
लेखकबाट थप