टी-२०आई सिरिज

नेदरल्याण्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता

सफल खबर संवाददाता

बुधबार, १६ फागुन २०८०, ११ : ४७
नेदरल्याण्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले पहिलो सफलता पाएको छ । २.१ ओभरमा करण केसीलाई नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनले ४ रन बनाएका म्याक्स ओडाउडलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए ।

ओडाउड आउट हुँदा नेदरल्याण्ड्सको स्कोर १५ रन छ । त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस