ललितले दिलाए नेदरल्यान्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता

सफल खबर संवाददाता

आइतबार, १३ फागुन २०८०, १४ : ३५
ललितले दिलाए नेदरल्यान्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालविरुद्ध १७३ रनको लक्ष्य पछ्याएको नेदल्यान्ड्सले दोस्रो विकेट गुमाएको छ ।नेपाललाई दोस्रो सफलता ललित राजवंशीले दिलाएका हुन् ।कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतवार बिहानदेखि जारी खेलमा ११.४ ओभरमा ७१ रन बनाउँदा नेदरल्यान्ड्सले दोस्रो विकेट गुमाएको हो ।

प्रतिक्रिया दिनुहोस