काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.३२ विन्दुले बढेको छ। यससँगै सूचक २०३४.३८ अंकमा आएको हो। यस अवधिमा १३ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २३ कम्पनीको २१ सय ७६ कित्ता सेयर कारोबार भएको छ।
यस सेसनमा कुल ३८ वटा कारोबार भएको हो। १२ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ फागुन २०८०, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
१० अंकले घट्यो सेयर बजार
सेयर बजार २६२० अंकमा
यो साता १.३१ प्रतिशत घट्यो सेयर बजार