काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय सिरिजमा नेपालका नेपालका अनिल साहले शतक बनाएका छन् । १११ बल खेलेका उनले १ छक्का र ११ चौकाको मद्दतमा शतक पूरा गरेका हुन् ।
२३३ रनको लक्ष्य पछ्याएको नेपालका भीम सार्की पनि शतक नजिक पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ माघ २०८०, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल
क्यानडाको लिबरल पार्टीले जित्यो चुनाव