काठमाडौं । कोसी सरकार र पहिचानवादीबीचको वार्ता आज पनि हुँदै छ ।
प्रदेश राजधानी विराटनगरस्थित बिग होटेलमा बिहीबार भएको छलफल सकारात्मक भएपछि आज पनि वार्ता हुन लागेको हो ।
सरकारी वार्ता टोलीका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुका अनुसार हिजाेकाे छलफलमा दुवै पक्षले आ–आफ्ना कुरा राखेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ माघ २०८०, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वप्रकाश र कृष्ण सिटौलाबीच झापामा वान टु वान वार्ता
नेकपा-जसपा एकता वार्ता सकारात्मक, भोलि निर्णायक छलफल हुने