काठमाडौं । उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीसको शपथ आज हुँदै छ ।
प्रधानन्यायाधीस विश्वम्भरप्रसाद श्रेष्ठले पाटन उच्च अदालतमा न्यायाधीशहरूको शपथ गराउने छन् ।
बिहान साढे १० बजेका लागि शपथग्रहण कार्यक्रम राखिएको उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिए ।
शपथ ग्रहणसँगै न्यायायाधीशहरू आ–आफ्नो जिम्मेवारी तोकिएको उच्च अदालतमा पुगेर जिम्मेवारी सम्हाल्नेछन्

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ पुस २०८०, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चर्चित मुद्दाको फैसला र बहस गरेको दिन सामाजिक सञ्जाल नहेर्नुस् : न्यायाधीश पोखरेल
उच्च अदालतका २७ न्यायाधीशले लिए शपथ
सर्वोच्च अदालतले पायो तीन नयाँ न्यायाधीश
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ३ जनाविरुद्ध ७ उजुरी