काठमाडौं। नेपाली सेनाले गोरखा-काठमाडौं पदयात्रा शुरू गरेको छ । ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस - २०८० अन्तर्गत आइतवारबाट गोरखा-काठमाडौं पदयात्रा थालनी भएको सेनाले जनाएको छ ।
सेनाका अनुसार राष्ट्रिय एकीकरण अभियानका बेला नेपाली फौजले प्रयोग गरेको बाटो हुँदै यात्रा अघि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ पुस २०८०, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की नेपाली सेनाद्वारा आयोजित घोडे जात्रा समारोहमा सरिक
विश्व शान्तिमा नेपाली सेनाको गर्व लायक उपस्थिति
मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प
नेपाली सेनाका रथी श्रेष्ठ यूएनको फोर्स कमान्डरमा नियुक्त
नेपाली सेनाद्वारा एक वर्षमा ४२ नाल हतियार, पासो र ४ हजार घरेलु हतियार बरामद
अनाधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह