दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–३ लामाडेरास्थित एक घरमा आगलागी हुदाँ चार महिने बालकको मृत्यु भएको छ। बुधबार स्थानीय रणबिर टमटाको घरमा विध्युत सर्ट भइ आगलागी हुँदा रणबिर टमटाका चार महिने छोरा विजय प्रकश टमटाको जलेर मृत्यु भएको हो।
आगलागीका कारण घर जलेर नस्ट भएको छ ।मृतक बालकको शव पोस्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा रखिएको र पोस्टमार्टमपछि शव आफन्तलाई बझाइने जिल्ला प्रहरी कार्यालया दार्चुलाले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ पुस २०८०, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट सात जना नेपाली बालकको उद्धार
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
काभ्रेको रोशीमा ढिस्कोले पुरिएर १४ वर्षीय बालक घाइते
मकवानपुरको सिस्नेरीमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बेपत्ता
चीनमा चक्कु प्रहारबाट १० वर्षीय बालकको मृत्यु
दिल्लीबाट रौतहटका चार बालकको सकुसल उद्धार