सानो न्याउली

सफल खबर संवाददाता

विहीबार, १२ पुस २०८०, ११ : ३८
सानो न्याउली

दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा देखिएको मिलचरा । रुखमा प्वाल पारेर त्यहीँभित्र गुड बनाएर बस्ने मिलचरालाई सानो न्याउली पनि भन्ने गरिन्छ। तस्बिर : कुलदीप न्यौपाने/रासस ।

प्रतिक्रिया दिनुहोस