काठमाडौं । ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ । ललितपुर महानगरपालिका १0५औं स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमाको उद्घाटन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ पुस २०८०, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललितपुरमा आगलागी, तीन बालबालिकासहित पाँच जना घाइते
ललितपुरको ग्वार्को–लामाटार सडकमा स्मार्ट बत्ती जडान
ललितपुरका किसानलाई धान भित्र्याउने चटारो
नेपालमा भोलिदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन