बढयो प्याजको भाउ

सफल खबर संवाददाता

मंगलबार, २६ मंसिर २०८०, ०८ : ३२
बढयो प्याजको भाउ

काठमाडौ । नेपाली बजारमा प्याजको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार प्याजको अधिकतम मूल्य थोक बजारमै १४५ रुपैयाँ पुगेको छ । पछिल्लो दिनमा प्याजको भाउ बढ्दै गएको हो । 

यस्तै समितिका अनुसार आलु रातोको ४८, आलु सेतोको ४०, काउली स्थानीयको २०, मुला रातोको २५, स्कुसको १५, रातो बन्दाको १८०, ब्रोकाउलीको ४० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस