काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापन इतर पक्षको बैठक बोलाएका छन् । राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयन लगायत पछिल्लो पार्टीको आन्तरिक समीकरणको विषयमा छलफल गर्नको लागि पुस २६ गतेका लागि बैठक बोलाएका हुन् ।
एक नेताका अनुसार बैठकमा आफ्नो टिमबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, प्रतिनिधि सभा र राष्ट्रिय सभाको सांसदहरूलाई बोलाएका छन् । तर, कोइरालाले गगन थापासँग यो बैठकको बारेमा सल्लाह नगरेको बताइएको छ । ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ मंसिर २०८०, १८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल