नायब सुब्बाको सरुवा माघ १५ गतेसम्म स्थगित

सफल खबर संवाददाता

शुक्रबार, २२ मंसिर २०८०, १४ : ५३
नायब सुब्बाको सरुवा माघ १५ गतेसम्म स्थगित

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नायब सुब्बाहरूको सरुवा स्थगित गरेको छ ।मन्त्रालयको निर्णय अनुसार माघ १५ गतेसम्मका लागि नायब सुब्बाहरूको सरुवा स्थगित गरिएको हो ।​संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मंसिर २२ गतेको निर्णयानुसार नायब सुब्बाहरूको सरुवा तथा पदस्थापन स्थगित गरेको हो । 

प्रतिक्रिया दिनुहोस