काठमाडौं। विशेष अदालतका नवनियुक्त अध्यक्ष टेकनाराण कुँवर र सदस्य (न्यायाधीश)हरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनीहरूलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सोमवार आयोजित कार्यक्रममा शपथ गराएका हुन् ।
शपथ लिनेमा अध्यक्ष कुँवरसँगै न्यायाधीशहरूमा तेजनारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा छन् ।नवनियुक्त अध्यक्ष तथा सदस्यहरू न्यायपरिषद्को सिफारिशमा मन्त्रिपरिषद्बाट नियुक्त भएका हुन् ।उनीहरूले शपथ लिएसँगै कार्यभार पनि सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ मंसिर २०८०, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
नवनिर्वाचित सांसदहरूले लिए शपथ
६३ सांसदले मातृभाषामा शपथ लिने
नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ
नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले लिए शपथ, आजै पदभार ग्रहण गर्ने
नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले लिए शपथ, आजै पदभार ग्रहण गर्ने