काठमाडौं। माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्ने प्रशासनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ ।जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको निषेधाज्ञाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले रिट निवेदन आएको तथा दर्ताको प्रक्रियामै रहेको बताए ।तर रिट निवेदक अधिवक्ता स्वागत नेपालका अनुसार रिट दर्ता भई भोलि असोज ६ गतेका लागि पेसी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ मंसिर २०८०, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार