यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शुक्रबार, २४ कार्तिक २०८०, ०७ : ४०
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । अमेरिकी डलर आज १ को खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा तय भएको छ।

नेपाल राष्ट्र बैंकका अनुुसार आजका लागि युरो खरिदमा १४२ रुपैयाँ १ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६६ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६२ रुपैयाँ ९८ पैसा र बिक्रीमा १६३ रुपैयाँ ७२ पैसा कायम भएको छ।

अस्ट्रेलियन डलर १ को खरिदमा ८५ रुपैयाँ १ पैसा र बिक्रीमा ८५ रुपैयाँ ४०, क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९६ रुपैयाँ ८० पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ८५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३० पैसा तथा जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८० पैसा र बिक्रीमा ८ रुपैयाँ ८३ पैसा तय गरिएको छ।

चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ २५ पैसा र बिक्रीमा १८ रुपैयाँ ३३ पैसा तय गरिएको छ।

साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६१ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा, यूएईको दिराम १ को खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा तय गरिएको छ।

मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ३३ पैसा र बिक्रीमा २८ रुपैयाँ ४६ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा १० रुपैयाँ १३ पैसा र बिक्रीतर्फ १० रुपैयाँ १८ पैसा कायम भएका छन्।

कुवेती दिनार १ को खरिदमा ४३० रुपैयाँ ३३ पैसा र बिक्रीमा ४३२ रुपैयाँ २७ पैसा तथा बहराइनको दिनार खरिदमा ३५२ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५४ रुपैयाँ २२ पैसा तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस