काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार प्रतितोला एक हजार रुपैयाँले घटेर १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
आज तेजाबी सुन तोलाको एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ कार्तिक २०८०, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मुल्य साढे २ लाख नाघ्यो, कति छ आज तोलाको ?
एकै दिन ४ हजार नौ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य स्थिर, कति छ आज तोलाको ?