काठमाडौं। त्रिदेशीय टी–२० सिरिजमा हङकङविरुद्ध नेपाललाई छैटौं सफलता मिलेको छ । २१४ रनको विशाल लक्ष्य पछ्याएको हङकङका ६ जना ब्याटरलाई नेपाली बलरले आउट गरेका हुन् ।
छैटौँ विकेट ललित राजबंशीले लिएका हुन् । यसअघि पाँचौ विकेट सोमपाल कामीले लिएका थिए । छैटौँ विकेट गुमाउँदा हङकङले १५.२ ओभरमा १०९ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ कार्तिक २०८०, १४ : २४
लेखकबाट थप