युएईविरुद्ध नेपाल सात विकेटले विजयी

सफल खबर संवाददाता

बुधबार, ०१ कार्तिक २०८०, १८ : ३२
युएईविरुद्ध नेपाल सात विकेटले विजयी

काठमाडौँ । कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित नेपालले घरेलु मैदानमा आजदेखि सुरु भएको त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध सात विकेटको सहज जित निकालेको छ ।

मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा युएईले प्रस्तुत गरेको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

 

प्रतिक्रिया दिनुहोस