काठमाडौं । प्रतिनिधि सभाको बैठक कात्तिक १२ गतेसम्मको लागि स्थगित भएको छ । आज बसेको बैठकपछि सभामुख देवराज घिमिरेले कात्तिक १२ गते १ बजे बस्ने जानकारी गराए ।
सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने बिषयमा परामर्श गरिरहेको छ । हिजो बजेको गठबन्धनको बैठकले दसैं पनि नजिक्रिइसकेकाले आजैबाट अधिवेशन अन्त्य गर्न सुझाव दिएको थियो ।
यहीबीच सभामुखले अब दसैंपछि मात्रै बस्नेगरी बैठकको समय निर्धारण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
आर्थिक विधेयकमा कर दर परिवर्तन र पृष्ठ हटाइएको विषय संसद्मा उठ्यो, सरकारको जवाफ माग
प्रधानमन्त्रीको जवाफ नआएसम्म विपक्षी दलले प्रतिनिधि सभाको अवरोध जारी राख्ने