काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.२८ विन्दुले घटेको छ । यससँगै सूचक १९१९.९६ अंकमा आएको छ । १ लाख ३५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको ४ सय ३६ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल १७ पटक सेयर कारोबार भएको हो । १ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असोज २०८०, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट
सेयर बजारका सबै सूचक बढे