काठमाडौँ । सरकारले लोकराज पराजुलीलाई सचिवमा बढुवा गरेको छ ।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिबक्ता पराजुलीलाई विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
नेपाल न्याय सेवा सरकारी वकिल समूहतर्फ उनलाई बेपता आयोगमा पदस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ असोज २०८०, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
सशस्त्रका ५ जना उच्च अधिकृतको बढुवा सिफारिस
५ एसएसपी डिआइजीमा बढुवा
नायब महालेखापरीक्षक नारायण एम.सी. सचिवमा बढुवा