काठमाडौँ । एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपाल पराजित भएको छ। आज बिहान भएको खेलमा नेपाल इरानसँग पराजित भएको हो। आज भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपाल इरानसँग ४३-१९ अङ्कले पराजित भएको हो।
अब यो समूहको अन्तिम खेलमा इरान र बङ्गलादेशबीच भोलि खेल हुनेछ। भोलिको खेलमा बङ्गलादेश पराजित भए नेपाल सेमिफाइनलमा पुग्ने तय छ। सेमिफाइनल पुग्ने टिमले पदक पक्का गर्ने भएसँगै नेपालले पदक जित्नेछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असोज २०८०, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती
ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा
राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
एसियाली छनोट : समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
नेपाल एसियन गेम्समा छनोट