काठमाडौँ । बागलुङको प्रमुख जिल्ला अधिकारी(प्रजिअ)मा खगेन्द्र रिजाल नियुक्त भएका छन् । तत्कालीन प्रजिअ रोशनी कुमारी श्रेष्ठको भक्तपुर प्रशासनमा सरुवा भएसँगै रिक्त बागलुङ प्रशासन प्रमुखमा रिजाललाई पठाइएको हो । यसअघि उनी भक्तपुरको प्रजिअ रहेका थिए ।
भदौ २५ गते गृह मन्त्रालयले मातहतका पाँच जिल्लाका प्रजिअसहित १० जना सहसचिवहरूको सरुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असोज २०८०, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल बागलुङमा