काठमाडौं। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् ।इण्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्समा सहभागी हुन उनी असोज ७ गते भारतको राजधानी नयाँ दिल्ली जान लागेको सेनाले जनाएको छ ।
१३ औं संस्करणको उक्त कन्फ्रेन्स असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुशासन समितिमा प्रधानसेनापतिको जवाफ– द्रुत मार्गको काम तीव्र गतिमा, भौतिक प्रगति ३३.२० प्रतिशत
प्रधानसेनापति शर्माले गरे अभ्यास शान्ति प्रयासको अवलोकन
प्रधानसेनापतिले भने– भारतीय सेनाको व्यावसायिकताप्रति सम्मान, भारतको जवाफ– गोर्खा सैनिकको योगदानले हो
‘गोर्खा वारियर’ हेरेपछि प्रधानसेनापति शर्माले भने- पाँचमा पाँच नै नम्बर दिन्छु
गोर्खा वारियरमा हाम्रो कथा देखाइएको छ : प्रधानसेनापति शर्मा