काठमाडौं। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले चन्द्रमाको सहतमा घुमिरहेको रोवर प्रज्ञानले एउटा अनौठो घटना रेकर्ड गरेको दाबी गरेको छ । घटनालाई प्राकृतिक मानिएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार प्रज्ञानले चन्द्रमामा भूकम्पको कम्पन रेकर्ड गरेको हो ।यसबारे थप अध्ययन भइरहेको इसरोले जनाएको छ । यसअघि रोवरले चन्द्रमामा सल्फर रहेको पुष्टि गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ भदौ २०८०, १२ : ३६
लेखकबाट थप