काठमाडौ । दार्चुलामा मटीतेल छर्केर एक महिलाले आत्मदाह गरेकी छन्। शैल्यशिखर नगरपालिका–५ सेतकलाकी ४५ वर्षीया सुना साउदले आत्महत्या गरेकी हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान घरमा कोही नभएका बेला उनले आफ्नै शरीरमा मटीतेल छर्केर आगो लगाएकी थिइन्।
घाइते साउदलाई स्थानीयले उद्धार गरेर उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याएका थिए। गोकुलेश्वरमा सामान्य उपचारपछि घाइते महिलालाई थप उपचारका लागि धनगढी लैजाने क्रममा बेलुका मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ भदौ २०८०, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु