काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर रहेको जनाएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुन र तेजाबी सुनको मूल्य यही कायम थियो ।
सुनको मूल्य स्थिर कायम भएपनि आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।यससँगै आज चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० भदौ २०८०, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घट्यो,कतिमा हुदैँछ कारोबार?
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो,कतिमा हुदैँछ कारोबार?
सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढ्यो, कतिमा हुदैँछ कारोबार ?
सुनको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार?
सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?