काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक शुक्रबार बस्दै छ।
बैठक साँझ ५ बजे पार्टी दलको कार्यालय सिंहदरबारमा बस्ने तय भएको सचेतक निशा डाँगीले जानकारी दिइन्।
आज बस्ने संसदीय दलको बैठकमा भदौ ११ गते हुन लागेको संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुने उनले बताइन्।
त्यस्तै पार्टीको आगामी संसदीय अभ्यास र विविध विषयमा आधारित रहेर छलफल हुने पनि उनले जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ भदौ २०८०, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा नेता राईले गरे पार्टी परित्याग गरेको घोषणा
रास्वपाले भावी प्रधानमन्त्री प्रस्ताव गरेका बालेनले अर्बौं रुपैयाँको दमक औद्योगिक पार्कबारे किन बोलेनन् ?
रास्वपा परित्याग गरेको बागमती प्रदेश सदस्य चौलागाईंको घोषणा
एमाले छाडेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश
रास्वपा मकवानपुरका सभापति पराजुलीद्वारा पार्टी परित्याग
रास्वपा प्यूठानका सदस्य सूर्यबहादुर गैरे एमालेमा प्रवेश