 
                                    काठमाडौं । बिहीबार पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगेको हो । सरकारी वकिलको कार्यालयबाट शर्मालाई जिल्ला अदालत लगिनेछ ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर उच्च शिक्षा लिएको आरोपमा सांसद शर्मालाई सीआईबीले हिजो पक्राउ गरेको थियो ।
 
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ साउन २०८०, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सांसद शर्माको प्रस्ताव : ‘सके प्रधानमन्त्री नसके मन्त्रीलाई बोलाएर शान्ति सुरक्षाको कुरा सोधौँ’
प्रधानमन्त्रीले सांसदहरूको अपमान गर्दै सदनमा झुट बोल्नुभयो: सांसद शर्मा
सरकारले बहुविवाह गर्न दिन खोज्नु, प्रतिगमन होः सांसद शर्मा
शिक्षा विधेयकलाई शिक्षक विधेयक नबनाऔँ : सांसद शर्मा