काठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले सके प्रधानमन्त्री नसके मन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
बिहीबार सिंहदरवारमा राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको थियो ।
जहाँ उनले भनेका छन्, ‘सके प्रधानमन्त्री नसके मन्त्रीलाई बोलाएर बैठक राखौँ । सरकारको धारणा बुझौँ ।’
सरकारसँग छलफल गर्नुपर्ने कारणमा उनी भन्छन्, ‘शान्ति सुरक्षाको कुरा छ । छलफल पर्नुपर्ने अनेक विषय छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ कार्तिक २०८२, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले सांसदहरूको अपमान गर्दै सदनमा झुट बोल्नुभयो: सांसद शर्मा
सरकारले बहुविवाह गर्न दिन खोज्नु, प्रतिगमन होः सांसद शर्मा
शिक्षा विधेयकलाई शिक्षक विधेयक नबनाऔँ : सांसद शर्मा