काठमाडौं । काठमाडौंको सामाखुसीमा भेलमा बगेर बेपत्ता भएका एक बालकको खोजीकार्य जारी छ ।
आइतबार अपराह्न वर्षापछिको भेलमा बगेर बालक बेपत्ता भएका हुन् ।
“खोजतलास जारी छ । प्रहरी, सशस्त्र प्रहरी, प्राविधिकसहित तीन टोलीले खोजी गरिरहेको छ,” महानगरीय प्रहरी वृत्त महाराजगन्ज स्रोतले भन्यो, “खोजी गरिरहे पनि फेला पार्न सकिएको छैन ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ साउन २०८०, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट सात जना नेपाली बालकको उद्धार
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
काभ्रेको रोशीमा ढिस्कोले पुरिएर १४ वर्षीय बालक घाइते
मकवानपुरको सिस्नेरीमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बेपत्ता
चीनमा चक्कु प्रहारबाट १० वर्षीय बालकको मृत्यु
दिल्लीबाट रौतहटका चार बालकको सकुसल उद्धार